गोपालले भने, "आहा मलाई 'मूड' आयो। म अहिल्यै लेख्छु।" त्यति भनेर फटाफट विजेश्वरी (विजयेश्वरी) को मन्दिरतिर लागे। कृष्णप्रसाद रिमाल र म पनि उनको पछिपछि गयौँ। गोपालप्रसाद गम्भीर भएका थिए। उनी मन्दिरको बहालभित्रको काठको फलैंचामा बसे।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved