राज्य व्यवस्था

एनसेल प्रकरणमा छलफल गर्न राज्यव्यवस्था समितिको बैठक बस्दै

काठमाडौं । एनसेल प्रकरणका विषयमा भइरहेका छानबिन र प्रगतिका विषयमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । सरकारले गठन गरेको छानबिन समिति र अन्य निकायमा भइरहेको प्रगतिलगायतमा बुझ्न बैठक बोलाइएको समिति सभापति रामहरि खतिवडाले बताए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved