जनकपुरधाम । वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी नेपालीको सोमबार बेलुका ८ः१० बजे जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए। गत असोज १२ गतेदेखि ओछ्यानमा...