काठमाडौं। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्रालयमै हातपात भएको छ। उनीमाथि जसपाका सांसद रामबाबु यादवले हातपात गरेका हुन्। आफ्नो क्षेत्रका लागि बजेट सिफारिस नगरेको भन्दै यादवले हातपत गरेको स्रोतले बताएको छ। हातपात भएपछि मन्त्री श्रेष्ठका पीएसओले रोकेका थिए। यद्यपि, मन्त्री...