काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि राजेन्द्र लिङ्देनले अनेक आशंकाबाट नयाँ नेतृत्व लिन सफल भएको र अब सबैलाई नेतृत्व गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन्। राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएपछि कार्यकर्ता तथा भीडलाई सम्बोधन...