काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा राजेन्द्र गुरुङ तोकिएका छन्। राप्रपाले ध्रुवबहादुर प्रधानको ठाउँमा उनलाई प्रमुखको जिम्मेवारी दिएको हो। प्रधान व्यक्तिगत कामका सिलसिलामा हाल अमेरिकामा रहेकाले गुरुङलाई निमित्त प्रमुख तोकिएको राप्रपाका कार्यसम्पादन समिति सदस्य मोहन श्रेष्ठले जानकारी दिए। पार्टी...