काठमाडौं। धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् । राईले ३० हजार १०० एक मत ल्याएका छन् भने थापाले...