धनकुटामा एमालेका राजेन्द्र कुमार राई विजयी

नेपालभ्युज

धनकुटामा एमालेका राजेन्द्र कुमार राई विजयी

काठमाडौं। धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् ।

राईले ३० हजार १०० एक मत ल्याएका छन् भने थापाले २८ हजार ७०४ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved