राजेन्द्रप्रसाद लिङ्देन

अहिले राप्रपाले सत्ता प्राप्तिलाई प्राथमिकतामा राखेको छैन : अध्यक्ष लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved