काठमाडौं। काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन्। केसीले जितमा ह्याट्रिक गरेका छन्। उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए। १४ हजार ४५८ मत ल्याएर केसी विजयी भएका...