राजा महेन्द्रबारेको जिज्ञासा मान्छेमा आज पनि उत्तिकै छ । तर, उनीबारे हुने चर्चामा यथार्थ मात्र हैन, कतिपय भ्रमसमेत छन् । राजावादी निरंकुशतावादी तत्वले उनको व्यक्तित्व र ऐतिहासिक योगदानलाई राजनीतिक पुँजीका रुपमा प्रयोग गर्न अतिरञ्जानापूर्ण मिथ खडा गर्न खोजेको पाइन्छ...