बर्दिया। राजापुर नगरपालिकाका नवयुक्त नगर प्रमुख दिपेश थारूले पहिलो बैठकमै विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षक तथा कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ। मंगलबार बसेको बैठकले विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले...