काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग राजनीतिक दलको प्रतिस्पर्धामा प्रयोग भएको प्रशस्त प्रमाण आफूसँग रहेको भएको बताए । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै महामन्त्री थापाले यस...