एजेन्सी। इन्डियन प्रिमियर लिrग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्समाथि शानदार जित निकालेको छ । यशस्वी जैसवालको विष्फोटक ब्याटिङ मद्दतमा राजस्थानले कोलकतालाई ९ विकेटले हराएको हो । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १४ औं ओभरमा...