राजश्व छली

३० करोड रुपैयाँ छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। राजश्व अनुसन्धान विभागले झण्डै ३० करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved