काठमाडौं । १७ फागुनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट पारित भएसँगै २१ फागुनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा एक कार्यक्रममा सहभागी हुन पोखरा पुगे। पोखरामा महामन्त्री थापाले स्थानीय तहको निर्वाचनमा केन्द्रले नभएर सबै जिल्लाले उम्मेदवार सिफारिस...