जसरी २०७० दशकको प्रारम्भतिर प्रचण्ड–उपेन्द्रको असफलता र सुशील कोइरालाको कमजोर व्यक्तित्वले सिर्जना गरेको रिक्ततामा ओलीको उदय भएको थियो, यही दशकको अन्त्यतिर नयाँ र वैकल्पिक धारमा छाएको रिक्तताले रवि लामिछानेको उदय गरायो । ओलीको उदयको आधार पनि रिक्तता र पपुलिज्म थियो...