राजनारायण पाठक

अख्तियारका पूर्वआयुक्त पाठक र लम्बोदर न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर, कैद सजाय र जरिवानाको फैसला

काठमाडौं ।  विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved