महामहिम राजदूतले पत्रकार बुढाथोकीलाई ‘माफी माग्न’ भनेका छन् । नेपाल, नेपाली नागरिकको सार्वभौमसत्ताभित्र छ । नेपालभित्र भएको कुनै कार्य र अभिव्यक्तिका लागि नेपाली नागरिकलाई चिनियाँ दूतावासले आदेश निर्देश गर्ने, ‘माफी माग्न’ भन्ने अधिकार राख्दैन । यो सामान्य कूटनीतिक मर्यादाको...