काठमाडौं । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारस्थित नेपाली राजदूतलाई पत्र दिइएको छ । १६ महिनादेखि हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि सरकारले पर्याप्त पहल नगरेको भन्दै राजदूतलाई पत्र दिइएको हो । गैरआवासीय...