राजकुमार थापा

सहकारी ठगी : म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ । आइतबार पक्राउ परेका थापालाई म्याग्दी जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीले जनाएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved