काठमाडौं । दिल्ली सरकारका समाज कल्याण मन्त्री एवं आम आदमी पार्टीका नेता राजकुमार आनन्दले राजीनामा दिँदै पार्टी छोडेका छन् । मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा नीति घोटाला प्रकरणमा तिहाड जेलमा रहेका बेला आनन्दले पार्टी छाडेका हुन् । बुधबार राजीनामा दिँदै...