काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। दशैँलगत्तै सुरु हुने प्रतियोगिता भव्य बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लागिपरेको छ। राखेपले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी लगायत ९ हजार जनाको बीमा गर्ने भएको छ। गण्डकी प्रदेशमा...