२०४८ मा पूर्वी पहाडका सडकमा एउटा पर्चा छरियो। जसमा लेखिएको कुरा चापागाईंले उद्धृत गरेका छन्– मधुकैटव, महिसासुर, दानवहरू किरातका वंशज हुन्, हिन्दूले छलकपट गरेर उनीहरूलाई मारे अनि हाम्रै पूर्खाको रगतमाथि विजय प्राप्त गरेर हामीलाई रगतको रातो टीका लगाउन बाध्य...