काठमाडौं । दक्षिण भारतीय फिल्म प्रेमीहरु ‘पुष्पा २’ को प्रतिक्षामा छन् । यस्तो अवस्थामा हालै फिल्मको सेटबाट फिल्मको मुख्य अभिनेत्री रश्मिका मन्डन्नाको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा रश्मिकाले सुनौलो बोर्डर भएको रातो साडी लगाएकी देखिन्छिन्...