काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आउँदो चैत ५ गतेसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ र स्वीकृत गरेपछि...