काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको भन्दै सर्वोच्चमा रिट दर्ताका लागि युवराज पौडेल (सफल) आइतबार अदालत पुगेका छन्। राहदानीका विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालत पुगेका हुन्...