गृहमन्त्री लामिछाने पत्रकार सम्मेलन स्थगन गरेर उठ्दा कतिपय पत्रकारले एकोहोरो सोधिरहेका थिए, ‘सम्भव सिरोहियाले समाचार रोक्न बार्गेनिङ गरेको भनेका छन्, यो के सत्य हो ? बार्गेनिङ गरेर समाचार रोक्न भनेको हो ?’ यस्तैयस्तै प्रश्न पत्रकारहरूबाट आइरहँदा लामिछाने सुन्दै नसुनी...