काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओडले वैवाहिक बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश चाणकमणि अर्यालको इजलासले ओडलाई निर्दोष ठहर गरेको हो । ओडविरूद्ध अभियोगमा दाबी नपुगेकाले सफाइ दिइएको अदालतले जनाएको...