रविनालाई उनीविरुद्धको अरूको टिप्पणीले कुनै असर गरेको छैन। किनकि उनी तिनै महिला हुन् जसले आफ्नो अविवाहित छोराको एउटी सम्बन्ध बिच्छेद गरेकी महिलासँग विवाह गरिदिएकी थिइन्। नेपाली समाजमा चुनौती मानिने धेरै काम आफ्नो जीवनमा गर्दै आएकी रविनाले आफ्नो विपक्षमा आएका...