काठमाडौं। बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतिग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved