मैले आज पनि सपनामा आमालाई देखेँ बिहान उठ्दा म आफैँलाई थाहा हुने गरी नसा–नसामा बगिरहने रगतको बासना आइरहेको थियो आमा जस्तै माटोको, फेरि एक पटक माटोको बासनाको हाँगा टेकेर उठेँ
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved