काठमाडौं । आउँदो वैशाख १५ गते इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । पछिल्लो संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ । वैशाख १५ मा निर्वाचन हुने...