कैलाली। कैलाली-५ को १ प्रदेश सभा मा नेकपा माओवादी केन्द्रका रमेश धामी ९ हजार ३८७ मत ल्याएर विजयी भएका छन् । एमालेका नेपालु चौधरीलाई हराउँदै धामी प्रदेश सभामा विजयी भएका हुन् । चौधरीले ९ हजार २६२ मत प्राप्त गरेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved