कैलाली-५ (१) मा माओवादीका रमेश धामी विजयी

नेपालभ्युज

कैलाली-५ (१) मा माओवादीका रमेश धामी विजयी

कैलाली। कैलाली-५ को १ प्रदेश सभा मा नेकपा माओवादी केन्द्रका रमेश धामी ९ हजार ३८७ मत ल्याएर विजयी भएका छन् । एमालेका नेपालु चौधरीलाई हराउँदै धामी प्रदेश सभामा विजयी भएका हुन् ।

चौधरीले ९ हजार २६२ मत प्राप्त गरेका थिए । यस्तै, नागरिक उन्मुक्तिका श्रीराम चौधरीले ७ हजार ८६४ मत पाए ।

अहिले प्रदेश सभामा विजयी भएका धामी अघिल्लो पटक प्रदेश सभा २ बाट निर्वाचनमा होमिएका बेला कांग्रेसका डिल्ली राज पन्तसँग धामी पराजित भएका थिए , अहिले पन्त प्रतिनिधि सभामा विजयी हुँदा धामी प्रदेश सभामा विजयी भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved