रमेशप्रसाद कुर्मी

मधेसमा लोसपाका मन्त्री कुर्मीले दिए राजीनामा

जनकपुर । मधेस प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वनमन्त्री बनेका थिए । कुर्मीको राजीनामासँगै लोसपाले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved