काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग्दै आज (मंगलबार) पनि नेपाल सर्वोच्च बार एशोसिएशनले विरोध प्रदर्शन जारी राखेको छ। वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले बारको निर्णयलाई लत्याउने काम नगर्न प्रधान्यायाधीश जबरालाई चेतावनी दिए। न्यायालय गम्भीर अवस्थामा पुग्दासमेत राजनीतिक...