काठमाडौं। मुस्लिम समुदायको शुभ महीना रमजान विश्वभरिका ईश्लाम धर्मावलम्बीहरूले धूमधामका साथ मनाइरहेका छन्। एक इस्लामिक क्यालेन्डरअनुसार नवौँ महीनामा पर्ने रमजाम काठमाडौंमा पनि मनाइँदैछ। चन्द्रमामा देखिने परिवर्तनअनुसार रमजाम पर्व मनाइने गरिएकोमा यस वर्षको रमजाम २ अप्रिलदेखि शुरु भएको छ। यो...