काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरबाट प्यालेस्टिनीहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ। रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् । बीबीसीका अनुसार इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने उनीहरूलाई खान युनिस र अल-मवासी जान...