नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण प्राविधिक विषय भन्दै कारबाही गर्न चुकिरहन्छ। जाँचबुझ समितिको निष्कर्ष र सुझाव कार्यान्वयन नहुँदा पटक–पटक एकै प्रकृतिका घटना दोहोरिइरहेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved