रनिङ शिल्ड खेलकुद प्रतियोगिता

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved