काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बनेका रनसिंह परियार पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले शपथ...