काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आजको खेल पनि रद्द गरिएको छ। आज काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको आयोजकले जनाएको छ। अघिल्लो दिनको वर्षाले आउट फिल्ड वर्षाले भिजेपछि आजको खेल पनि रद्द भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved