रथी

सिग्देललाई रथीमा बढुवा गर्न जङ्गी अड्डाको सिफारिस

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न जङ्गीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेको छ । यसअघि रथीमा सिफारिसका लागि सूचना प्रकाशित पश्चात् उपरथी ताराध्वज पाण्डेको उमेर विवाद भएपछि उनले राजीनामा दिएका थिए । पाण्डेको उमेर विवाद बारे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved