चितवन। पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ। लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा....
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved