काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा शर्मिला वाइवामाथि रड प्रहार भएको छ। रड प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेको भए पनि हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ। वाइवाले आफूमाथि नेकपा एमालेकी कार्यकर्ता शर्मिला श्रेष्ठले रड प्रहार गरेको आरोप लगाएकी छन्।...