काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शनाले युवासंघले काठमाडौंमा उठाएको भनिएको फोहोरको बिसर्जन कहाँ भइरहेको छ भन्ने प्रश्न गरेकी छन् । मंगलबार समाजिक संजालमा एक सन्देश लेख्दै उनले यस्तो प्रश्न गरेकी हुन् । ‘युवा संघले काठमाडौंको ठाउॅठाउॅबाट...