यी तमाम बाध्यता नबुझी उनीमाथि आर्थिक अपराधका आरोप लगाउन थालिएको छ, कुनै आधारबिनै। धुर्मुस सुन्तलीलाई गाली गर्न बन्द गरौँ। बरु, हरहिसाबबारे प्रश्न गरौँ। तथ्यमा टेकेर आलोचना गरौँ, गाली चैँ नगरौँ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved