रग्बी लिग

रग्बी लिग आइतबारदेखि

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने संघका अध्यक्ष दीपक देवकोटाले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved