एजेन्सी । अहिलेको खराब जीवनशैली तथा खानपानको कारणले मानिसमा धेरै प्रकारका रोग बढ्दै गइरहेका छन् । हरेक व्यक्तिलाई कुनै न कुनै स्वास्थ्य समस्या भइरहेको हुन्छ । कतिपय रोग वंशाणुगत रुपमा आउने खालका पनि हुन्छन् । जो बुवाआमा, हजुरबुवाआमा आदिलाई भइरहेको...